२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

मुलुकलाई समृद्ध बनाउने जिम्मेवारी युवाको काधमा: पूर्व प्रम खनाल

मायादेवी अनलाइन, काठमाण्डौं । सत्तारुढ नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकलाई समृद्ध बनाउने जिम्मेवारी युवाहरुको काँधमा आएको बताउनु भएको छ । वरिष्ठ नेता खनालले मुलुकलाई आर्थिक रुपले सम्मुन्नत बनाउन युवा जनशक्ति निर्माणमा ध्यान दिन सरकारलाई पनि सुझाव दिनु भयो । आइतबार युवा संघ, नेपालले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले…