३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026

कांग्रेसको केन्द्रीय समिति बैठक चैतमा बस्दै

मायादेवी अनलाइन, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक चैत ९ गते शुक्रबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले चैत ९ गते शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको जानकारी दिनुभयो । उहाँले बैठकमा उपस्थित हुनका लागि पार्टी पदाधिकारी तथा केन्द्रीय सदस्यलाई आह्वान गर्नुभएको छ । पार्टी प्रवक्ता…