भुपाल थापा, तौलिहवा, २० पुस । कपिलवस्तुमा प्रदेश नम्बर ५ को राजधानी हुनुपर्ने माग गर्दै जिल्लाबासीले विहिबार चक्का जाम गरेका छन । प्रदेश राजधानी तोक्न माग गर्दै बामगठबन्धनले चक्का जाम गर्दै आन्दोलन थालेका हुन् । मन्त्रिपरिषद्को बैठकले प्रदेशको अस्थायी राजधानी दाङ तोक्ने गृहकार्य गरे संगै विहिबार सदरमुकाम तौलिहवामा दुई घण्टा चक्काजाम गरिएको हो । आन्दोलनरत…