काठमाडौं, ११ पुस । (अन्नपूर्ण) वाम गठबन्धनले दुईतिहाइनजिक बहुमत पाए पनि सत्तारोहणमा संघीय फोरम निर्णायक देखिन थालेको छ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालले १६ सांसद रहेको यही पार्टी देखाउँदै एक-अर्कालाई दबाबमा राख्न खोजिरहेका छन् । आजको अन्नपूर्ण पोस्ट्मा बसन्त बस्नेतले समाचार लेख्नुभएको छ । ओलीले फोरम अध्यक्ष उपेन्द्र यादवसँग…