मायादेवी अनलाइन, कपिलवस्तु, १४पुस । एमालेको सातवटै प्रदेशमा पार्टीका तर्फबाट समानुपातिक सांसदको नाम तय गरेको छ । एमालेले प्रदेश सांसदको नाम निर्वाचन आयोगमा बुझाएको हो । आयोगले समानुपातिकको सिट संख्या बाँडफाँट गरेपछि एमाले स्थायी समितिको बिहीबारको बैठकले समानुपातिक सांसदको सूचीलाई अन्तिम रुप दिएको हो । प्रदेश नम्बर ५ का एमाले समानुपातिक सांसद १. रमा घर्ती…