२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

एमालेले प्रस्ताव गरेको राष्ट्रपतिलाई कांग्रेसले हराएरै छाड्छ : गगन थापा

काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेकपा एमालेले प्रस्ताव गरेको राष्ट्रपतिको उम्मेदवारलाई आफ्नो पार्टीले हराएरै छाड्ने दाबी गर्नुभएको छ । महामन्त्री थापाले एमालेको राष्ट्रपतिको उम्मेदवारलाई हराउनका लागि आफूहरूले सक्दो प्रयास गर्ने कुरा स्वाभाविकै भएको जिकिरसमेत गर्नुभयो । बुधवार काठमाण्डौमा आयोजित अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवालु विषयक विचार गोष्ठीमा बोल्दै उहाँले राष्ट्रपतिप्रति आँखा…