२ श्रावण २०८३, शनिबार | Sat Jul 18 2026

खुमकान्त लुम्बिनीको मुख्यन्यायाधिवक्तामा नियुक्त

रुपन्देही ।लुम्बिनी प्रदेशको मुख्यन्यायाधिवक्तामा अधिवक्ता खुमकान्त पौडेललाई नियुक्त भएका छन् । मुख्यमन्त्री लीला गिरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले उनलाई नियुक्त गरेका हुन् । रुपन्देहीको तिलोत्तमा निवासी पौडेल लुम्बिनी प्रदेश कानून आयोगका पूर्वसदस्य हुन् । पौडेलले आइतबार नै शपथ लिने कार्यक्रम छ । ५० वर्षीय पौडेल पार्टीको केन्द्रीय निर्वाचन कमिटी सदस्य हुन् । अन्तर्राष्ट्रिय मानव…