२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मछिन्द्र एफसी तिलौराकोट गोल्डकपको फाइनलमा

कपिलवस्तु । मछिन्द्र एफसी दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको फाईनलमा प्रवेश गरेको छ । सोमबार भएको दोस्रो सेमिफाईनल खेलमा जोङ्ग्री एफसी सिक्किमविरुद्ध १−० गोलको रोमाञ्चक जित निकाल्दै मछिन्द्रले फाइनलमा थ्रीस्टारसंगको भेट पक्का गरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा विमलले ५३औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई अग्रता दिलाए ।…