१५ बैशाख २०८३, मंगलबार | Wed Apr 29 2026

चारदेशीय टी–२० आई सिरिजः नेपालले कतारलाई ८ विकेटले हरायो

काठमाडौं ।नेपालले चारदेशीय टी–२० आई सिरिजमा विजयी सुरुआत गरेको छ । नेपालले बुधबार हङकङको मिसन रोड क्रिकेट मैदानमा कतारविरुद्ध आठ विकेटको जित निकाल्यो। कतारले प्रस्तुत गरेको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो। नेपालका लागि कुशल भुर्तेलले ३८, कप्तान रोहितकुमार पौडेलले अविजित ३७, आसिफ शेखले ३३ र बसिर अहमदले अविजित ३०…