२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

आईपीएलको रोकिएको खेल आजदेखि

काठमाडौं । भारत-पाकिस्तानबीचको तनावले स्थगित इण्डियन प्रिमियर लिग (आईपीएल) का खेल शनिबार शुरु हुँदैछ। अघिल्लो शुक्रबार बीसीसीआईको आकस्मिक बैठक बसेर आईपीएल एक साताका लागि स्थगित गरिएको थियो। पहिलो खेलमा शनिबार रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्स खेल्दै छन्। खेल बेलुका पौने ८ बजेदेखि बेंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा हुनेछ। आईपीएलको प्लेअफ दौडबाट ३ टोली यसअघि…