१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

श्रीलंकाका दिलशान विराटनगरबाट ईपीएल खेल्ने

काठमाडौं ।श्रीलंकाका दिलशान मुनावीराले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग ९ईपीएल० टी(ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने भएका छन्। ब्याट्सम्यान दिलशानले विराटनगर वारिवर्सबाट चौंथो संस्करणको ईपीएल खेल्ने भएका हुन्। विराटनगरले शनिबार दिलशानलाई चौंथो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरिएको जनाएको छ। दिलशानले श्रीलंकाका लागि १३ टी(ट्वान्टी अन्तराष्ट्रिय र २ एकदिवसीय अन्तराष्ट्रिय खेलेका छन्। विराटनगरले यस अघि वेस्ट इन्डिजका हेमराज…