१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

नेपाल र भारतबीचको खेल आज, हिमालय टेलिभिजनबाट लाइभ हेर्न सकिने

काठमाडौं । नेपालले बिहीबार भारतसँग पहिलो मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ।त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने मैत्रीपूर्ण खेल अपरान्ह साढे पाँच बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् ।नेपालले भारतसँग दोस्रो खेल भने आइतबार खेल्नेछ ।माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो। दर्शकलाई प्रवेश कोरोना महामारीबीच…