४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

आईपीएल क्रिकेटमा आज चेन्नई र बेङ्ग्लोर खेल्दै

काठमाण्डौ । इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा आज रायल च्यालेञ्जर्स बेङ्ग्लोर र चेन्नई सुपर किङ्ग्स खेल्दै छन् । खेल बेलुका पौने ८ बजे शारजाह क्रिकेट स्टेडियममा हुनेछ । चेन्नईले अहिलेसम्म खेलेका आठ खेलमा ६ मा जित र दुईमा हार बेहोरेको छ । उसको १२ अङ्क छ । आजको खेल जिते चेन्नई अङ्क तालिकाको शीर्ष स्थानमा…