२५ असार २०८३, बिहिबार | Thu Jul 9 2026

नेपाली राष्ट्रिय क्रिकेट टिम आज ओमान प्रस्थान गर्दै

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम आज (मंगलबार) ओमान प्रस्थान गर्दै छन् ।आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमान जान लागेका हुन् । नेपाल क्रिकेट संघ ९क्यान० ले नेपाली टिम बिहान ८ बजे सलाम एयरबाट ओमान प्रस्थान गर्ने जनाएको छ । ओमान भ्रमणका लागि क्यानले ज्ञानेन्द्र मल्लको…