२ कार्तिक २०८३, आइतबार | Mon Oct 19 2026

१९ वर्षीया इगाले जितिन् फ्रेन्च ओपनको उपाधि

काठमाडौं । फ्रेन्च ओपन टेनिसको उपाधि पोल्याण्डकी १९ वर्षीया इगा शिवयोन्टेकले जितेकी छन्। अमेरिकाकी सोफिया केनिनलाई ६–४, ६–१ को सोझो सेटमा हराउँदै उनले करियरको पहिलो ग्राण्डस्लाम उपाधि उचालिन्। फाइनल भिडन्तमा उनी एक सेट पनि हारिनन्। इगा बिगत तीन दशकयता सबैभन्दा कम उमेरमा यो ग्राण्डस्लाम उपाधि जित्ने पहिलो खेलाडी बनेकि छन्।​ इगाभन्दा अगाडि सन् १९९२ मा…