२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

भिल्ला रियलसंग रोकियो एट्लेटिको मड्रिड

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ ।उपाधिको दाबेदार मानिएको एट्लेटिको शनिबार भिल्ला रियलसँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदानमा बल पोजिसनमा पकड जमाएपनि गोल गर्न नसक्दा एट्लेटिकोले अंक बाड्नु परेको हो । एट्लेटिकोका केहि उत्कृष्ट प्रहारहरु भिल्लाका गोलकिपरले बचाउ गरेका थिए । बार्सिलोनाबाट यसै सिजन क्लब आएका लुइस सुआरेज…