२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

साने बायर्न म्युनिख जाने

एजेन्सी । इंग्लिस क्लब म्यानचेस्टर सिटीका विंगर लिरोय साने जर्मन क्लब बायर्न म्युनिखमा जाने भएका छन्। उनी ६८ मिलियन अमेरिकी डलरमा बायर्नमा जाने भएका हुन्। जर्मनीका अन्तर्राष्ट्रिय खेलाडीले बुन्डेसलिगाको च्याम्पियन क्बलमा साढे ५५ मिलियन अमेरिकी डलरमा आबद्ध भए। बाँकी रकम केही समयपछि वृद्धि गरिने बताइएको छ। २४ वर्षे खेलाडी साने ४ वर्षअघि जर्मन बुन्डेसलिगा क्लब…