एजेन्सी । नेशन्स लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा स्पेनले जर्मनीलाई जित दर्ता गर्न दिए । जर्मनीले दोस्रो हाफको सुरुमा लिएको अग्रता अन्तिम समयसम्म कायम राखेको थियो । तर इन्जुरी समयमा स्पेनले बराबरी गोल गरेर खेलमा आफू हारबाट जोगियो भने जर्मनीलाई जित दर्ता गर्न दिएन । गोसेन्सको सहयोगमा टिमो वेर्नरले ५१ औँ मिनेटमा गोल…