१२ भदौ २०८३, शुक्रबार | Sat Aug 29 2026

रैनाले यो सिजनको आईपीएलका सबै खेल गुमाउने

एजेन्सी । चेन्नाई सुपर किङ्सका सुरेश रैनाले युएईमा हुन लागेको यस सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) का सबै खेल गुमाउने भएका छन्। आईपीएल खेल्न युएई पुगेका उनी व्यक्तिगत कारण देखाउँदै स्वदेश फिर्ता हुने भएपछि सबै खेल गुमाउने भएका हुन् । रैना यस सिजनमा उपलब्ध नहुने जानकारी शनिबार चेन्नाईले ट्वीटर मार्फत् जानकारी दिएको छ। ‘सुरेश रैना…