काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले यसै साताभित्र राष्ट्रिय महिला क्रिकेट टोलीको कोरोना बिमा गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि क्यानले महिला टोलीको पनि कोरोना बिमा गर्ने जनाएको छ । बिमाका लागि खेलाडीको नागरिकता जम्मा गर्ने काम भइरहेको क्यान अध्यक्ष चतुरबहादुर चन्दले बाह्रखरीलाई जानकारी दिए । उनले सबै महिला खेलाडी सम्पर्कमा…