काठमाण्डौ । थाइल्यान्डमा हुने साफ फुटसल च्याम्पियनसिप खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले हिजो पुरुष तथा महिला खेलाडी टोलीको बिदाइ गरेको हो । नेपाली महिला टोलीका लागि यो पहिलो अन्तर्राष्ट्रिय फुटसल च्याम्पियनसिप समेत हो । साफ फुटसल च्याम्पियनसिप यही जनवरी १३ देखि २६ तारिखसम्म थाइल्यान्डमा हुँदैछ । दक्षिण…