काठमाण्डौ ।महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको चौथो खेलमा नेपालले मलेशियालाई ६ विकेटले हराएको छ । मलेशियाले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको नेपालले चार विकेट गुमाएर एक सय भेट्यो । नेपालका इन्दु वर्माले अविजित ४८ र रुविना क्षेत्रीले अविजित २३ रन बनाए । मलेशियाका आनिया हमिजाह, नुर दानिया र महिराले समान एक विकेट लिए…