२६ असार २०८१, मंगलबार | Tue Jul 9 2024

कोलकोत्तालाई तेस्रो पटक आइपिएलको उपाधि

काठमाडौँ ।१७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधिका कोलकोत्ता नाइट राइडर्सले जितेको छ। आइतबार चेन्नईस्थित एमए चिदम्बरम् क्रिकेट स्टेडियममा भएको खेलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै उपाधि चुमेको हो। टस जितेर पहिला ब्याटिङमा उत्रेको हैदरावाद १८.३ ओभरमा ११३ रन बनाउँदै अलआउट भयो। जवाफमा कोलकोत्ताले १०.३ ओभरभित्रै २ विकेट गुमाएर टार्गेट भेटाउन सक्यो। यो…