३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

एनपिएलमा आज लिग चरणको अन्तिम खेल हुँदै

काठमाडौ‌ ।  नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो संस्करण अन्तरगत आज समूह चरणको अन्तिम खेल हुदैछ।  खेलमा समूह चरणबाट नै बाहिरिएका कर्णाली याक्स र जनकपुर बोल्ट्स भिड्दै छन्।  खेल  आज दिउँसो ३ः३० बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। समूहबाट अगाडि बढ्न नसके पनि दुवै टोली आजको भिडन्तमा जितसहित प्रतियोगितामा सुखद अन्त्य गर्ने दाउमा रहनेछन्। प्रतियोगिताको ‘प्लेअफ’…