१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

आयरल्यान्डसँग पाकिस्तान ५ विकेटले पराजित

काठमाडौं ।आयरल्यान्डसँगको पहिलो टी–२० क्रिकेटमा पाकिस्तान ५ विकेटले पराजित भएको छ । हिजोदेखि शुरु भएको दुई देशबीचको तीन खेलको टी–२० क्रिकेट श्रृङ्खलाको पहिलो खेल जितेको घरेलु टोली आयरल्यान्डले श्रृङ्खलामा १–० को अग्रता बनाएको छ । पाहुना टोली पाकिस्तानले दिएको १ सय ८३ रनको लक्ष्य आयरल्यान्डले १ बल बाँकी छँदा ५ विकेट गुमाएर भेट्टायो । त्यसअघि…