२३ असार २०८३, मंगलबार | Tue Jul 7 2026

टी–२० विश्वकप : नामिबियालाई हराउँदै अस्ट्रेलिया सुपर आठमा

एजेन्सी ।आईसीसी टी–२० विश्वकप क्रिकेटको आज बिहान भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले हराएको छ । जितसँगै अस्ट्रेलिया नवौँ विश्वकप क्रिकेटको सुपर आठमा पुगेको छ । नामिबियाले जितका लागि दिएको ७३ रनको सामान्य लक्ष्य अस्ट्रेलियाले ५ ओभर ४ बलमा एक विकेट गुमाएर भेट्टायो । उसका डेभिड वार्नरले २० रन बनाए । त्यस्तै ट्रभिस हेडले ३४…