२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

युरो २०२४ : लयमा रहेका टोलीहरू कुन–कुन हुन् ?

काठमाडौँ ।युरो २०२४ नजिक आइसकेको छ । जर्मनीमा आयोजना हुने युरो २०२४ आधिकारिक रूपमा शुक्रबार (नेपाली समयअनुसार शनिबार बिहान) बायर्न म्युनिखको घरेलु मैदान एलियान्ज एरिनामा सुरु हुनेछ। स्कटल्यान्डले प्रतियोगिताको सुरुवाती खेलमा आयोजक राष्ट्रको सामना गर्नेछ। यो प्रतियोगिता एक महिनासम्म जारी रहनेछ । फाइनल खेल १४ जुलाईमा बर्लिनको ओलम्पियास्ट्याडियनमा समापन हुनेछ। दुई जर्मनीको पुनर्मिलनपछि जर्मनीले प्रतियोगिता…