एजेन्सी, इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले महत्वपूर्ण जित दर्ता गरेको छ । लिग अन्तर्गत घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनलाई ३–२ ले हराएको हो । पहिलो हाफमा १–० ले पछि परेको म्यानचेस्टर युनाइटेडले तीनै गोल दोस्रो हाफमा गरेको हो । २६ औँ मिनेटमा यान भालेरीले गोल गर्दै साउथह्याम्पटनलाई…