२४ असार २०८३, बुधबार | Wed Jul 8 2026

जर्मन बुण्डेस लिगाः बायर्न म्युनिखको गोलको बर्षा

एजेन्सी । जर्मन बुण्डेस लिगामा बार्यन म्युनिख विजयी भएको छ । बायर्न म्युनिकले उल्फ्सबर्गलाई ६–० ले हरायो । घरेलु मैदानमा बायर्नले उल्फ्सबर्गलाई हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बार्यनको जितमा रोबर्ट लेवान्दोस्कीले दुई गोल गरे भने सेर्जी ग्नाब्री, थोमस मुलर, जोसुवा किम्मिच र जेम्स रोद्रिगेजले एक एक गोल गरे । ३४औं मिनेटमा ग्नाब्रीले गोल…