२३ असार २०८३, मंगलबार | Wed Jul 8 2026

विश्वकपको पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड भिड्दै

एजेन्सी । आईसीसी टी–२० विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज पाकिस्तान र न्युजिल्यान्ड खेल्दैछन् । खेल नेपाली समयअनुसार दिउँसो पौने दुई बजे अस्ट्रेलियाको सिड्नीमा सुरु हुनेछ । आजको खेल जित्ने टोली फाइनलमा पुग्नेछ । पाकिस्तान सुपर–१२ समूह ‘२’ को उपविजेता र न्युजिल्यान्ड समूह ‘१’ को विजेता हुँदै सेमिफाइनलमा पुगेका हुन् । यी दुई देशबीच भएका पछिल्ला…