एजेन्सी ।अहिलेसम्म विश्वकप फुटबलको उपाधि जम्मा आठ राष्ट्रले जितेका छन् । विश्वकपको इतिहासमा सबैभन्दा बढी ब्राजिलले पाँच पटक, जर्मनी र इटालीले समान ४-४ पटक विश्वकपको उपाधि उचालेका छन् । तर, चार पटक उपाधि जितेको इटाली भने यो पटक पनि विश्वकपमा छैन । इटाली लगातार दोस्रो पटक विश्वकपमा छनोट हुन नसकेको हो । यसअघि २०१८ को…