काठमाडौं ।बायर्न म्युनिख जर्मन बुन्डेसलिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा हेर्था बर्लिनलाई ३–२ गोल अन्तरले हराउँदै बायर्न शीर्ष स्थानमा उक्लिएको हो । हेर्थाको घरेलु मैदानमा भएको खेलमा बार्यनलाई जित दिलाउन एरिक म्याक्सिम मोटिङले दुई गोल गरे । जमल मुसिआलाले एक गोल गरे । हर्थाका लागि डोडी लुकबाकिया र डेभिया सेल्केले…