काठमाडौं । वेष्ट इन्डिजसँगको एक दिवसीय क्रिकेट श्रृङ्खला भारतले जितेको छ ।गएराति भएको दोस्रो खेल ४४ रनले जितेसँगै तीन खेलको श्रृङ्खला भारतले २–० ले जितेको हो ।अहमदाबादमा भारतले दिएको २ सय ३८ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिज ४६ ओभरमा एक सय ९३ रन बनाउँदा अलआउट भयो । उसका लागि सामर्ह ब्रुक्सले सर्वाधिक ४४ रन बनाए…