२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आजदेखि दशौँ चरणका खेल सुरु हुँदै

काठमाण्डौ । सहिद स्मारक ए डिभिजन लिगमा आजदेखि दशौँ चरणका खेल सुरु हुँदैछन् । आज दुई वटा खेल हुँदैछन् । रेलिगेशन क्षेत्रमा रहेको फ्रेन्ड्स क्लब र ब्रिगेड ब्वाइज क्लब दिउँसो एक बजे त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा खेल्नेछन् । दुवै टोलीलाई रेलिगेशन क्षेत्रभन्दा माथि पुग्न स्पष्ट जित आवश्यक छ । फ्रेन्ड्सको ३ अङ्क र ब्रिगेडको ६…