३ बैशाख २०८१, सोमबार | Tue Apr 16 2024

दशौं दिनमा सनिला बाहिरिइन् ( कस्तो थियो नाच भिडियो सहित)

मायादेवी अनलाइन, कपिलवस्तु, पुस । “एक्काइसौं शताब्दीको आवश्यकता, युवा उद्यमशिलता” नवौं कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७४ मा सातौं कपिलवस्तु डान्स आइडिएल रोचक बन्दै गएको छ । सोमवार भएको प्रतिष्पर्धामा सनिला कार्की बाहिरिएकी छन । अब मंगलवार मोनिका हमाल, दिव्या थापा, शुसिल सुर्य वंशी, एलिसा सारु, ऐश्वर्या पौडल विच रोचक प्रतिष्पर्धा हुने…