१३ असार २०७९, सोमबार | Mon Jun 27 2022

मुनालाई आँखा झिम्काई जिस्क्याएपछि……………

हरिप्रसाद भुसाल / असार १३, अर्घाखाँची चर्चित गायिका मुना थापा र चिरपिरचित राजु परियारको स्वर रहेको दोहोरी गीत डाडै माथी ढल्के पिपलु गित बजामा आएको छ । दिर्घ गदालीको शव्द र राम विरहीको संगित रहेको ढल्के पिपलु साथीभाई डिजिटलले बजारमा ल्याएको हो । हेर्नुहोस नेपाली मौलिक सन्देश दिने खालको गित भिडियो सहित