१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

बामपंथीको गीत गायक बद्रि पंगेनीले यसरी गाए (हेर्नै पर्ने भिडियो)



कात्तिक २२, काठमाडौँ ।
मङ्सिर १० र २१ गते हुन लागेको निर्वाचनका लागि बिभिन्न चुनावी गीतहरु बनेका छन् । भोट माग्ने सबैभन्दा राम्रो तरिका मध्ये यो पनि एक उपयुक्त तरिका हो ।
यसैमा ’अघि बढ प्रचण्ड जनता साथमा छ, हाम्रो देशको भविष्य तिम्रो हातमा छ’ भन्दै गायक बद्री पंगेनीको आवाजमा चुनावी गीत सार्वजनिक भएको छ ।
यो चितवनका जनतासँग भोट माग्नेगरि केन्द्रित गरेर बनाइएको पछिल्लो चुनावी गीत हो । यस गीतमा प्रचण्ड देशको भविष्य भएको भन्दै चितवनका जनतालाई प्रचण्ड जिताउन र बाम गठबन्धनलाई नै भोट दिन आग्रह गरिएको छ ।

हेरौं भिडियो

प्रकाशित मिति : २२ कार्तिक २०७४ बुधबार ००:००  १२ : ४४ बजे