१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

परदेशीएका प्रीयलाई घरमै बोलाउदै मुना (भिडियो सहित)


३० जेष्ठ २०७४ मंगलबार ००:००  

0
Shares

लाखौं नेपाली युवा युवतीको बेदना समेट्नेगरी परदेशीएकाहरुको बेदना समेटिएको गित बजारमा आएको छ ।

चर्चित लोकदोहोरी गायिका मुना थापा मगरको आवाजमा नया गित ‘परदेशको पिडा’ बजारमा आयको हो । मुनालाई जेन्स भोकलमा दिपेन्द्र डागीले साथ दिएका छन् ।

दिपेन्द्र डागीको लय संकलन गरेको लोकदोहोरीको शब्द संकलन दिपेन्द्र डागीकै हो । जीवन र रंजित गुरुङले अभिनय गरेको म्युजिक भिडियो सुधन बस्नेतले निर्देशन गरेका हुन् ।

प्रकाशित मिति : ३० जेष्ठ २०७४ मंगलबार ००:००  ७ : ०२ बजे