२६ बैशाख २०८१, बुधबार | Wed May 8 2024

डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु



कालिकोट, साउन २२ –

कालिकोटको दाहाँबाट सदरमुकाम मान्माका लागि छुटेको डोजर बिहानी खोलामा दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा खाडाचक्र नगरपालिका–६ का ६० वर्षकी विष्ना शाही र अर्का एक जनाको परिचय खुल्न नसेकेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ श्रावण २०७४ आइतबार ००:००  १० : ५८ बजे