११ आश्विन २०७९, मंगलबार | Tue Sep 27 2022

करेन्ट लागेर पाल्पामा एक युवाको मृत्यु



पाल्पा, ६ भदौ ।
गए राति करेन्ट लागेर पाल्पा रैनादेवी छहरा गाउँपालिका–२ सोमादीका ३५ वर्षीय खुमबहादुर रेग्मीको मृत्यु भएको छ ।
करेन्टबाट घाइते भएका रेश्मीको उपचारका क्रममा युनाइटेड मिसन अस्पताल तानसेन पाल्पामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सोमबार दिउँसो विद्युत् ट्रान्सफर्मर मर्मत गर्न बिजुलीको खम्बामा चढेका बेला उनलाई करेन्ट लागेको थियो ।

प्रकाशित मिति : ६ भाद्र २०७४ मंगलबार ००:००  ११ : ३६ बजे