७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

ट्रेक्टरले ठक्कर दिँदा नवलपरासीमा बालकको मृत्यु



वृजराज कुशवाहा, नवलपरासी, १७ भाद्र ।
नवलपरासिको विनयी त्रिवेणि गाउँपालिका–६ शिवपुरगढि पिपलवोट नजिक शनिबार ट्रेक्टरको ठकरवाट दुइ वर्षिय वाललको ज्यान गएको छ ।

शिवपुरगढिबाट त्रिवेणि तर्फ जाँदै गरेको लु २ त १८९३ नम्बरको ट्रेक्टरले खेलि रहेका अंगद सहानिको २ वर्षिय छोरा विकाश शहानिलाई ठकर दिदा घाइते भई उपचारका लागि लैजादा वाटोमै ज्यान गएको इलाका प्रहरी कार्यालय वेलाटारिले जनाएको छ ।

ट्रेक्टरलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ भने ट्रेक्टर चालक फरार रहेको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक केशव सिहं थापाले बताउनुभएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७४ शनिबार ००:००  २ : ४३ बजे