१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

नुवाकोटको थानाभञ्ज्याङमा बस दुर्घटना, चारजनाको मृत्यु



नुवाकोट, भदौ २४ । नुवाकोटको थानाभञ्ज्याङमा बस दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ । काठमाडौंबाट नुवाकोटका लागि छुटेका बा १ ख ६३४८ नम्बरको यात्रु बस शनिबार दिउँसो शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा दुर्घटना भएको हो ।
दुर्घटनामा १३ जना घाइते भएका छन् । उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ । ज्यान गुमाउनेको सनाखत भएको छैन ।
थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २४ भाद्र २०७४ शनिबार ००:००  ७ : ३० बजे