१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

धनुषामा एमालेले खाता खोल्यो, वडाध्यक्षमा विजयी



जनकपुर, असोज ३ । धनुषामा एमालेले खाता खोलेको छ । हंशपुरनगरपालिका वडा नम्बर १ को वडाध्यक्षमा एमालेका कामेश्वर कापर २ सय ६१ मत ल्याएर विजयी हुनुभएको हो ।
उहाँको निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका रामदेव कापडले २ सय ४१ मत ल्याउनु भयो । राजपा नेपालका उम्मेदवारले १७९ मत ल्याएका छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७४ मंगलबार ००:००  ४ : ५८ बजे