१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

​पर्साको पटेर्वा सुगौली गाउँपालिकामा एमालेको अग्रता



पर्सा असोज ३ । पर्साको पटेर्वा सुगौली गाउँपालिकाको वडा नं १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । एमालेका फरमानमिया अन्सारीले ४ सय ७६ मत ल्याई विजयी हुनुभएको हो ।
पटेर्वा सुगौली गाउँपालिकाको अध्यक्षमा पनि एमालेले अग्रता लिएको छ । एमालेका हरिनारायण चौधरी ४ सय ९० मत ल्याउनुभएको छ भने नेपाली कांग्रेसका दिनेश चौधरीले ३ सय ११ मत ल्याउनुभएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७४ मंगलबार ००:००  ५ : ५९ बजे