१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

जनकपुर उपमहानगरमा अग्रता बढाउँदै राजपा



धनुषा, असोज ४ ।
जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टीले अग्रता बढाउँदै गएको छ । जनकपुरको पछिल्लो मतपरिणाम अनुसार राजपा नेपालका मेयर लालकिशोर साहको १५५१ ,उपमेयर रीता झाको १०७१ ,नेपाली कांग्रेसका मेयरपदका उमेद्धवार मनोज साहको ६१५ र उपमेयर लिलम कर्ण को ५१५ मत आएको छ ।

प्रकाशित मिति : ४ आश्विन २०७४ बुधबार ००:००  ७ : ३२ बजे