७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

प्रदेश नम्बर २ मा राजपाले खाता खोल्यो धनुषाको हंशपुर नगरपालिकामा विजयी



धनुषा, असोज ४ । धनुषाको हंशपुर नगरपालिकामा राष्ट्रिय जनता पार्टी ९राजपा० का रामज्ञान मण्डल विजयी हुनुभएको छ । उहाँले ३ हजार ३ सय २० मत ल्याएर मेयरमा विजयी हुनुभएको हो । उहाँको प्यानलै विजयी भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका प्रदीप कुमार यादवले ३ हजार २ सय २९ मत ल्याउनुभयो ।
यस्तै, उपमेयरमा पनि राजपाकै रेणु झा ३२६६ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी कांग्रेसकी रामकुमारी कामतले ३०२७ मत पाउनुभयो ।

प्रकाशित मिति : ४ आश्विन २०७४ बुधबार ००:००  ९ : १५ बजे