७ बैशाख २०८१, शुक्रबार | Sat Apr 20 2024

वीरगञ्ज महानगरको पछिल्लो परिणाम स् कांग्रेसले मतान्तर घटायो यस्तो छ मतपरिणाम



 

 

पर्सा, असोज ४ । प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा मतगणना निकै सुस्त गतिमा भइरहेको छ । मंगलबार दिउँसोदेखि सुरु भएको मतगणनामा राष्ट्रिय जनता पार्टी ९राजपा० अघि रहेको छ । राजपालाई कांग्रेसले पछ्याइरहेको छ ।
राजपा
मेयर ९राजेशमान सिंह १४०२
उपमेयर ९रम्भा मिश्र १३६६
नेपाली कांग्रेस
मेयर ९अजयकुमार द्विवेदी १२००
उपमेयर ९शान्ति कार्की १२८२
संघीय समाजवादी फोरम नेपाल
मेयर ९विजयी सरावगी ६६६
उपमेयर ९पिंकी यादव ६५८
नेकपा एमाले
मेयर ९बसुरुद्दिन अन्सारी ५०७
उपमेयर ९सोफिया आचार्य ५८४
माओवादी केन्द्र
मेयर ९रहबर अन्सारी ४४५
उपमेयर ९दुर्गा क्षेत्री ३५४
फोरम लोकतान्त्रिक
मेयर ९विमल श्रीवास्तव ३२५
उपमेयर ९रींकू यादव ३५५

प्रकाशित मिति : ४ आश्विन २०७४ बुधबार ००:००  ९ : २६ बजे