७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

बाराको दुई उपमहानगरपालिकामा को अघि ?



बारा, असोज ४ । बाराको दुई उपमहानगर मध्ये कलैयामा संघीय समाजवादी फोरम नेपाल र जितपुर सिमरामा एमालले अग्रता लिएको छ ।
यस्तो छ मतपरिणाम
बाराको कलैया उपमहानगरपालिका
संघीय समाजवादी फोरम ८२८
एमाले ७५३
नेपाली कांग्रेस ५१९
माओवादी केन्द्र ३०१
राजपा २३७
जितपुर सिमरा उपमहानगरपालिका
एमाले ३३१७
माओवादी केन्द्र २७६४
नेपाली कांग्रेस २३५०

प्रकाशित मिति : ४ आश्विन २०७४ बुधबार ००:००  ९ : २७ बजे