१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

जनकपुर उपमहानगरमा कांग्रेसभन्दा राजपा १८२६ मतले अघि



धनुषा, असोज ४ । धनुषाको जनकपुर उपमहानगरपालिका नेपाली कांग्रेसभन्दा राजपा १८२६ मतले अघि छ । राजपाका मेयरका उम्मेदवारले ३१३१ मत प्राप्त गरेका छन् भने कांग्रेसका मेयरका उम्मेदवारले १३०५ मत प्राप्त गरेका छन् ।
राजपाका उपमेयरका उम्मेदवारले २००७ मत पाएका छन् भने कांग्रेसका उपमेयरका उम्मेदवारले १११७ मत पाएका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७४ बुधबार ००:००  ९ : ३० बजे