७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

प्रदेश नम्बर २ ः १६ स्थानीय तहको नतिजा, कांग्रेसको अग्रता



काठमाडौं, असोज ५ ।
प्रदेश नम्बर २ मा भएको स्थानीय तहको चुनाव अन्तर्गत अहिलेसम्म १६ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।
अहिलेसम्म राष्ट्रिय जनता पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र फोरम लोकतान्त्रिकले प्रमुखमा जितेका छन् । कांग्रेस पाँच र एमाले चारस्थानीय तहमा विजयी भएका छन् । प्रमुख पदमा विजयी राष्ट्रिय जनता पार्टी (राजपा) भएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७४ बिहिबार ००:००  ७ : ३४ बजे