१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

स्वास्थ्य सेवा सुरू गर्न चिकित्सकलाई सरकारको आग्रह



९ असोज, काठमाडौं ।
सरकारले आन्दोलन फिर्ता लिएर स्वास्थ्य सेवा नरोक्न चिकित्सकहरुलाई आग्रह गरेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल चिकित्सक संघले अघि सारेको मागहरु सम्बोधन गर्न सकारात्मक रहेको भक्न्दै स्वास्थ्य सेवा सुरू गर्न चिकित्सकहरुलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : ९ आश्विन २०७४ सोमबार ००:००  ७ : ०५ बजे